Monday Dec 23, 2024
We Are Connecting The World By Real News

जनतामा केन्द्रित रहेर सेवा प्रवाह गर्नुसः सरकार पूर्वसचिव आचार्य

नेपाल सरकारका प७त्रगयतसर्वसचिव एवम् सार्वजनिक प्रशासन विज्ञ बाब७३घढसराम आचार्यले निजामति कर्मचारी प्रशासन नागरिकको स्थायी सरकार रहेकाले नागरिकका सेवा प्रवाहमा केन्द्रित रहेर काम गर्न आग्रह गन७३घढर्स भएको छ । नेपाल निजामति कर्मचारी य७३घढसनियन कास्की जिल्लाले पोखरामा […]

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त “सेफ” थापा

नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत […]

पुन समाज पोखरा अन्तर समाज तारो खेलको उपाधि ” पुन समाज पोखरा ए” लाइ

पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी […]

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल प्रतियोगिता मा कास्की र तनहुँ च्याम्पियन

गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात […]

हेमजा हिले महोत्सवको तयारी तीव्र

राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ।  हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै […]

युनाइटेड क्लबद्धारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर […]

नेपाली भाषामा लडाई चलिरहेको छ खगराज अधिकारी

गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन्। उनले भने […]

पर्यटन यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम

नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन यातायात क्षेत्रका मजुदर(चालक÷सहचालक) तथा व्यवसायीका लागि दुुई दिने तालिम आजदेखि सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका […]

पोखरामा स्केटबोर्ड प्रतियोगिता

नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ । विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुब द्वितिय र अनिस गुरुब तृतिय भएको […]

गण्डकी प्रदेशस्तरीय महिला–पुरुष ह्यान्डबल सुरु

महिलातर्फ नवलपुर र पर्वत लिगचरणबाटै बाहिरियो गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको […]