Monday Dec 23, 2024
We Are Connecting The World By Real News

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औँ दिवस मा: ९ वटा देशका राजदुतहरु आउने।

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औँ दिवसका सन्दर्भ मा आयोजित आजको पत्रकार सम्मेलन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय को सभाहल मा सम्पन्न भएको छ। अन्नपूर्ण प्रथमको ७४ औँ आरोहण दिवसलाई विविध कार्यक्रमहरु समावेश गरि […]

बेरोजगारिहरुलाई अब रोजगार पाउने मौका :

श्रमाधान रोजगार मेला -२०८१ गण्डकी प्रदेश को पत्रकार सम्मेलन आज जिल्ला समन्वय समिति कास्की को सभाहलमा सम्पन भएको छ। उपस्थिति मा श्रम तथा रोजगार कार्यालय, पोखरा गण्डकी प्रदेश का बरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, श्रम […]

छोरेपाटन मावि मा भूपू विद्यार्थी मञ्चको प्रारम्भिक साधारण सभा सम्पन्न

‘भूपू विद्यार्थीको एकता आजको आवश्यकता’ भन्ने मूलनारा लिई स्थापना भएको पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन माविका पूर्व विद्यार्थीहरुको संस्था छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको प्रारम्भिक साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरी शुक्रबार […]

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट […]

पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरेका छन्।

नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ । महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई […]

म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ ।

काठमाडौँ । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो । निकै […]

शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक

काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ । सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ […]

लगातार घाटामा गएपछि अण्डाको वैज्ञानिक मूल्यको खोजी चितवन

चितवन, ११ जेठ पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेपछि […]

सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिताको तयारी

काठमाण्डौँ ९ जेठ ।। सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोताकान कराते डो संघले काठमाण्डौँमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरुलाई जानकारी दिएको छ […]

आइडिया मार्टमा सहभागी मध्ये १० समुह अन्तिम चरणमा प्रवेश

पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनौट भएका समुहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर […]