पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो । स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र […]
पोखरामा सम्पन्न भएको अन्तर दोहोरी साँझस्तरीय प्रथम रुपाहिल कप ५ ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले जितेको छ । शनिबार भएको फाइनल खेलमा निरमाया दोहोरी साँझले आयोजक रुपाहिल दोहोरी साँझलाई १–० गोल पराजित […]
पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त […]
काठमाडौँ फेरि विश्वको सर्वाधिक प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यू एयर डटकमका अनुसार हाल काठमाडौँको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको हो।
पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो-इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ ।पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते […]
युवा ब्यबासायी अर्जुन बिक्रम शाहिले इलाम क्षेत्र नम्बर २ मा चुनाब लड्ने घोषणा गरे लगत्तै आफ्ना मुद्दा र एजेन्डामा केन्द्रित भएर काम गरिरहेको उहाका स्वकिय सचिब सन्तोष अर्याले बताउनु भयो ।पुर्ब प्रधानमन्त्री र सभामुख जन्माएको […]
पर्यटन ,उद्योग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश को आयोजना मा र पोखरामहनागरापालिका वडा न १७ को कार्यालय कास्की को समन्वय मा आज पोखरा को सुर्योदय इभेन्ट सेन्टर ,बिरौटा मा पर्यटन ,उद्योग ,वाणिज्य […]
विष्णु पादुका क्लव को आयोजना मा आज १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८० को पत्रकार सम्मेलन भएको थियो। व्यवसायिक कृषिका लागि प्रचुर सम्भावना र गण्डकी कै कृषि राजधानीको रुपमा सुन्दर हेमजा मा १२ औं […]
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको आयोजना मा आज साइमन पार्टी प्यालेश पोखरा मा प्रदेश स्तरिय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि गोष्ठी संचालन भएको थियो। कार्यक्रम का प्रमुख अतिथि कृषि तथा भूमि व्यवस्था मन्त्रालय […]
आज चैत १४ गते नेपाल सरकार विज्ञापन बोर्ड बबरमहल , काठमाडौँ को आयोजनामा पोखरा को लेकसाइड स्थित कुटी रिसोर्ट मा रेडियो र टेलिभिजनको व्यवसाय प्रवद्द्नमा संग्लग्न जनशक्तिको क्षमता विकास कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम मा […]