बुटवल दिपनगरस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि आक्रमण भएको छ। सुत्केरी महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले डा. बस्यालमाथि कुटपिट गरेका हुन् । मंसिर १२ गते गुल्मीको सत्यवती […]
गर्भ नरहनुका धेरै कारण छन्। तीमध्ये मुख्य पाँच कारण यस्ता छन्,जसले गर्भ नरहने जोखिम बढाउँछ। सहज तरिकाले गर्भ नरहे विभिन्न उपचारका प्रविधि पनि आइसकेका छन्। त्यसैले अहिले अधिकांश इनफर्टिलिटी समस्याको उपचार सम्भव भएको छ। गर्भ नरहनेको […]
पूर्वाञ्चल विश्वविद्यालय (पियू) व्यवस्थापन संकायको डिन डाक्टर सन्देशदास श्रेष्ठले पदभारग्रहण गरेका छन् । नवनियुक्त डिन श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका हुन् । गत शुक्रबार डिनमा नियुक्त हुनु भएका सहप्राध्यापक श्रेष्ठलाई उपकुलपति प्राडा यादवराज कोइरालाले पद […]
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । ३ वर्ष कटिसकेको मुद्दा भएको कारण हेर्दाहेर्दैमा राखेर फैसला गर्न […]
जाजरकोटमा चिसोका कारण ३ जना वृद्धको ज्यान गएको छ। भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका(४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाँउपालिका(१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका(१३ थानवाडाकी ५६ वर्षीया […]
अन्तर्राष्ट्रिय समरसता मंच एवं इन्डो(नेपाल समरसता मंचले आज भारतको नयाँ दिल्लीमा इन्दिरा गान्धी जन्म जयन्ती भब्य रुपमा मनाएको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट बोर्ड सल्लाहकार टंक नाथ पौडेल र बिनोद अग्रवाल मोर ले अतिथि […]
गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश […]