Monday Dec 23, 2024
We Are Connecting The World By Real News

एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ

एन आई सी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ । Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न […]

*ग्लोबल आइएमई बैंकद्वारा बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक*

ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । […]

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट ( अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर , बुटवल साउथ ,न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसि […]

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर ८ न्य७३घढसरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण स७३घढसबेदीले गन७३घढर्सभएको […]

लागू औषध सहित १ जना मानिस पक्राउ

मिति २०८१।०५।१५ गते अ.२१:०० बजेको समयमा वडा प्रहरी कार्यालयरामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० ईन्द्रमार्ग बस्ने वर्ष २९ को अनिश गुरुङको घरकोठाबाट लुकाई छिपाई राखेको लागू औषध डाईजापाम २३ एम्पुल, […]

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले तीज सांस्कृतिक महोत्सव गर्ने

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना […]

पोउवा को अध्यक्षमा गोकर्णको मनोनय दर्ता:अस्पतालबाट भने, ‘घरदैलोमा आउँन सकिन माफ गर्नु होला

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि महिनाको २८ र २९ गते ह७३घढसन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका बिच पोखरा […]

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकता: मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष […]

पोखरा महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम भएको छ

पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समुह प्रथम भएको छ । उक्त समुह ले प्रथम ह७३घढसँदै २० हजार रुपैयाँ […]

महिला सिप विकास संस्था को २८ औँ वार्षिक साधरण सभा र महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औँ वार्षिक साधरण सभा संयुक्त रुपमा सम्मपन्न

महिला सिप विकास संस्था को २८ औँ वार्षिक साधरण सभा र महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औँ वार्षिक साधरण सभा को संयुक्त रुपमा    आज मिति २०८१-०५-१५ गते सिर्जनाचोक स्थित […]