
काठमाडौँ, चैत्र ५ गते
खाद्य स्वच्छताका लागि सहकार्य
घुम्ती खाद्य प्रयोगशालासहित खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण हुने : महानगरपालिका र गुणस्तर विभागबिच सहमति पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौँ महानगरपालिकाले उपभोक्ताहरुको गुणस्तरीय, सुलभ खाद्य अधिकार सुरक्षाका लागि नियमित खाद्य सेवाको अनुगमन गरिरहेको छ । यस्तै क्षेत्रगत रुपमा खाद्य सेवामा आवद्ध व्यवसायीहरुलाई स्वच्छता सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
