
दक्षिण कोरिया, फागुन २५ गते
कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक येओललाई अदालतले उनको पक्राउ वारेन्ट रद्द गरेको एक दिनपछि जेलबाट रिहा भएका छन ।स्थानीय टिभी च्यानलहरूमा प्रसारित फुटेजमा युनले शनिबार जेल छोड्दै, हात हल्लाउदै र आफ्ना समर्थकहरूलाई गहिरो सिर निहुराउँदै गरेको देखाइएको छ। रिहाइको बावजुद, डिसेम्बर ३ मा उनको छोटो समयको मार्शल ल लागू भएकोमा युनको आपराधिक र महाभियोग मुद्दाहरू भने जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

