
काठमाडौ ,फागुन २६ गते
राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८१ फागुन २५ गते एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक क्षेत्रमा सडकपेटी तथा आईल्याण्ड र सो मा रहेका बिरूवाहरू साथै रेलिङमा समेत भौतिक क्षति र जथाभावि फोहरमैलासमेत गरेको हुँदा आज काठमाडौ महानगरपालिका लाई रू. १०००००/- ( एक लाख) राजस्व बुझाएको को छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

