काठमाडौँ, चैत्र ५ गते

आँखा स्वास्थ्य उपचारमा नागरिक पहुँच बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल आँखा कार्यक्रम तिलगंगाबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार मन्त्रालयले कार्यक्रमको सेवा तथा क्षमता अभिवृद्धिमा सघाउनेछ । कार्यक्रमले कुल उत्पादनको १० प्रतिशत मोतियाबिन्दुको शल्यक्रियापश्चात आँखामा प्रयोग हुने लेन्स दुर्गम क्षेत्रका नागरिकका लागि तथा अन्य नागरिकका लागि सहुलियत मुल्यमा उपलब्ध गराउने भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0