काठमाडौँ,चैत्र २० गते
बालाजुमा जुद्ध बारुण यन्त्र, शाखा कार्यालय उद्घाटन : कार्यक्रममा स्वर्गीय रिजालको योगदानमाथि चर्चा
१ हजार ६२० वर्गफुट क्षेत्रफल भएको भवनको जमिन तलामा २ वटा ठुला दमकल र एउटा एम्बुलेन्स राख्ने स्थान छ । यो तलामा दमकल मर्मत गर्ने कक्ष, एम्बुलेन्स चालक सुत्ने कक्ष, बाहिरी शौचालय छ । एटिक तलामा कर्मचारीहरुको विश्राम स्थल र कार्यालय कक्ष राखिएको छ । पहिलो तलामा कमाण्डर कक्ष, लुगा फेर्ने कोठा र २० जना अग्नि नियन्त्रकका लागि शयन कक्ष छ । यसमा डवल डेकर गर्दा ४० जना जनशक्ति सुत्न सक्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0