काठमाडौँ, चैत्र २३ गते

मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित ६ महिने ‘अन द जब ट्रेनिङ्’मा सिप मेलाका प्रशिक्षार्थी

सिप मेलाबाट अटोमोबाइल्स विधामा सिप सिकेका ८ जना प्रशिक्षार्थीहरुलाई सिजी मोटर्सले ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने भएको छ । गएको वर्ष सिप मेलाबाट सिप सिकेका प्रशिक्षार्थीहरुमध्ये ८ जनालाई मोटर्सले ट्रेनिङ् प्रदान गर्ने भएको हो । ट्रेनिङ्मा जानेले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0