
पोखरा ,बैशाख ७ गते
वन डढेलो व्यवस्थापन रणनीति २०६७ संशोधन तथा कार्ययोजनाको मस्यौदामाथि छलफल सम्पन्न । रणनीतिलाई समय सापेक्ष संशोधन गरी स्पष्ट कार्ययोजना बनाएर जानु पर्नेमा सबैको जोड ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

