Home Top-Headline “नेपाली काङ्ग्रेसका सह- महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको

“नेपाली काङ्ग्रेसका सह- महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको

0

काठमाडौँ, बैसाख १५ गते

विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह- महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको
व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here