Home Top-Headline दिगु द्यःया देगः (कुल देवता घर) जीर्णोद्धार सम्पन्न

दिगु द्यःया देगः (कुल देवता घर) जीर्णोद्धार सम्पन्न

0
काठमाडौँ,बैसाख १५ गते
दिगु द्यःया देगः (कुल देवता घर) जीर्णोद्धार सम्पन्न : पूर्खाको विरासत जोगिएकोमा गुठियार खुशी
पुनःनिर्माणका क्रममा केशरमहलबाट नारायणहिटी पर्खालहुँदै सोह्रखुट्टेतर्फ लाग्ने चोकबाट लैनचौर फुटबल ग्राउण्ड नजिकसम्म आइल्याण्ड निर्माण गरिएको छ । आइल्याण्डको मध्य भागमा देवघर बनाइएको छ । आइल्याण्डमा गमलामा फूल राखेर सजावट गरिएको छ । मन्दिर तले शैलीमा बनाइएको छ । देवस्थल भने सडक सतहभन्दा केही तल छ ।
स्रोत : काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here