काठमाडौँ,बैसाख १८ गते
प्रमुख शाहसँग नेपालका लागि जापानका राजदूत तोरुको शिष्टाचार भेट भएको छ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार प्रमुख शाहको कार्यकक्षमा भेटघाट भएको हो ।स्रोत :काठमाडौँ महानगरपालिका 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0