काठमाडौं, बैसाख २२ गते

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप १ जना पक्राउ

मिति २०८१ चैत्र १५ गते, जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२
तीनकुने स्थित खुल्ला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक
बचाउ महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनका क्रममा भएको
घटनाको अनुसन्धानको सिलसिलामा राज संस्था पुनस्थापनाका लागि
संयुक्त जनआन्दोलन समितिका सल्लाहकार जिल्ला नुवाकोट, लिखु
गा.पा. ३ घर भइ हाल का.म.न.पा. ७ बस्ने वर्ष ७२ को खेमराज सेढाई
लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0