पोखरा ,जेठ १३ गते

राष्ट्रिय युवा संघको पाँचौं महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ ।
खसेको जम्मा मत मा सुमन पुरी ले ६०८ मत प्राप्त गरेका थिए भने र क्षितिज थेवे ले ७९६ मत प्राप्त गरेका थिए। १८८  मतान्तरले क्षितिज थेवे पाँचौं महाधिवेशनबाट विजयी भएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0