पोखरा ,जेठ १७ गते
प्रशिक्षक उमेरजंग रायमाझीले, घरमा ग्याँस ल्याउँदा गुडाएर नल्याउन, गुडाएर ल्याएको भए आधा घण्टासम्म रेगुलेटर नजोड्न, लाइटर बालेर ग्याँस लिक गएको परीक्षण नगर्न, ग्याँस सकियो भनेर सिलिण्डर लडाएर प्रयोग नगर्न सुझाव दिनुभयो ।
नयाँ ग्याँस जोड्नु अघि लिकेज थाहा पाउन पानीको थोपा राखेर हेर्दा पानीमा फोका देखियो भने लिक भएको थाहा पाउन सकिने रायमाझीको भनाइ छ ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0