
सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछानेलाई धरौटीमा छाडेको छ। न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

