अमेरिकामा यस महिनाको अन्त्यमा टिकटकलाई प्रतिबन्ध लगाउन सकिने भएको छ। दुई प्रमुख मुद्दाहरू अन्तर्गत १> अभिव्यक्ति स्वतन्त्रता २ >राष्ट्रिय सुरक्षा – एकअर्का विरुद्ध खडा भएको अवस्थामा यस महिनाको अन्त्यमा अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन सकिने यूसए टुडे निउज ले जनाएको छ। साँढे दुई घण्टाको प्रश्नको अन्त्यमा, न्यायाधीशहरू टिकटकको चिनियाँ मूल कम्पनीले आफ्नो अमेरिकी व्यवसाय बेच्न वा प्रतिबन्धको सामना गर्नुपर्ने कानुनलाई समर्थन गर्न तयार देखाएका छन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

