पोखरा भदौ १६ गते
मिति २०८२।०५।१३ गते अं.१४:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ बाग्लुङ बसपार्क स्थितमा रहेका विभिन्न खाजा घरहरूमा होहल्ला भई अनैतिक गतिविधि भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२ वाग्लुङ बसपार्क स्थित रहेका निस्र खाजा घरहरूमा लागू औषध सेवन कर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिहरुमा संलग्र हुने एवं सो एरिया आसपासमा अशान्ति मज्जाउने कार्यमा संलग्न १९ जना बाजाघर संचालकहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबार सार्वजनिक हित. स्वास्थ्य रक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा दिन पाँच (५) म्याद थप गरी
पक्राउ व्यक्तिहरुको विवरण :-
1. जिल्ला कास्की अन्नपुर्ण गा.पा. १० घान्द्रुक घर भई हाल पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित कुमारी खाजा घर संचालन गरी बस्ने वर्ष ३७ को प्रकाश गुरुङ ।
2. जिल्ला कास्की माछापुच्छ्रे गा.पा. ५ घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थि बिमला मगर & खाजा घर संचालन गरी बस्ने वर्ष ३३ की बिमला मगर ।
3. जिल्ला म्याग्दी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सफल सचिन खाजा घर संचालन गरी बस्ने वर्ष २४ की मनदेवी घर्ती ।
4. जिल्ला कास्की मादी गा.पा. ४ स्थायी घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित बेल कुमारी & खाजा घर संचालन गरी बस्ने वर्ष २३ की बेल कुमारी रानाभाट ।
5. जिल्ला कास्की मादी गा.पा. वडा नं. ११ घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सिमा मुकुटी हाउस संचालन गरी बस्ने वर्ष ४० की मिना कुमारी गुरुङ ।
6. जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. ५ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सरिता खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की सरिता परियार ।
7. जिल्ला म्याग्दी मराङ गा.पा. वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.
8. जिल्ला काभ्रेपलाञ्चोक घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.०२ स्थित नाम नभएको खाजाघर संचालन गरी बस्ने वर्ष ५० की निरु तामाङ ।
9. जिल्ला कास्की अन्नपुर्ण गा.पा. वडा नं.१० घर भई पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित मनिसा खाजा घर संचालन गरी बस्ने वर्ष ४२ की राधिका नेपाली ।
10. जिल्ला कास्की मादी गा.पा. वडा नं. ९ स्थायी वतन भई हाल पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित सृष्टि खाजा घर संचालन गरी बस्ने वर्ष ४० की टिका माया तामाङ ।
11. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित जेनिसा रेष्टुरेन्ट संचालन गरी बस्ने वर्ष २८ की विष्णु किसान ।
12. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित आरभ खाजा घर संचालन गरी बस्ने वर्ष ३५ की आशा मगर ।
13. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित गिभिर खाजा घर संचालन गरी बस्ने वर्ष ४२ की माया कार्की।
14. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित नाम नभएको खाजाघर संचालन गरी बस्ने वर्ष ३५ की मन कुमारी किसान ।
15. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित हिम फ्रेस खाजा घर संचालन गरी बस्ने वर्ष ४९ की मञ्जु लामा ।
16. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित दिपक खाजा घर संचालन गरी बस्ने वर्ष ४४ की लक्ष्मी बि.क. ।
17. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित पोख्रेली कान्छी खाजा घर संचालन गरी बस्ने वर्ष ३७ की आशा तामाङ ।
18. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित बाग्लुङ कालिका खाजा घर संचालन गरी बस्ने वर्ष ३१ को सुवास दर्जी ।
19. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २ बाग्लुङ बसपार्क स्थित अञ्जु मञ्जु खाजा घर संचालन गरी बस्ने वर्ष ४५ की सिता परियार ।
नि. प्रवक्ता / सूचना अधिकारी
प्र.नि. अविनाश दिप जि.सी. जिल्ला प्रहरी कार्यालय, कास्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0