Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर ८ न्य७३घढसरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण स७३घढसबेदीले गन७३घढर्सभएको थियो । कार्यक्रममा उहाँले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको स७३घढसनाउन७३घढसभयो । उहाँले सहकारीले सामाजिक क्षेत्रकोउत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताउन७३घढसभयो ।संस्थाका अध्यक्ष स७३घढसदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो प७३घढसंजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न शेयर सदस्यहरुलाई आह्वान गन७३घढर्सभयो ।

उहाँले सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनिय ढंगले अगाडी बढाउँदै शेयर सदस्यका हितको लागि कार्य गर्ने

प्रतिबद्धता जनाउन७३घढसभयो । कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज स७३घढसबेदी, द७३घढसर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मध७३घढस स७३घढसबेदी, सम्मानित शेयर सदस्य
राजेन्द्र इटानी लगायतले बोल्न७३घढसभएको थियो । साधारण सभामा सहकारीका अध्यक्ष स७३घढसदीप अधिकारी, सचिव रुपकराज मि७नतस, कोषाध्यक्ष एकराज गिरी, लेखा स७३घढसपरिवेक्षण समिती संयोजक विजेन्द्र शमौ पौडेल लगायतले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन प्रस्त७३घढसत गर्दै सहकारीलाई थप स७३घढसदृढ बनाउने योजना प्रस्त७३घढसत गन७३घढर्सभएको थियो । उक्त समारोहमा गत आर्थिक बर्ष भरि उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष स७३घढसदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एवम कार्यक्रम संयोजक मध७३घढस स७३घढसबेदीले गन७३घढर्सभएको थियो । कार्यक्रममा सहकारीको सिद्धान्त सहकारीका सदस्य गीता पराज७३घढसली बाचन गन७३घढर्सभएको थियो । स्वागत नृत्य संस्कृति अधिकारीले गन७३घढर्सभएको थियो । कार्यक्रमको संचालन सन्जय मल्लले गन७३घढर्सभएको थियो ।

Facebook Comments