काठमाडौँ,फागुन १९ गते
फोहरमैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना !
नियमित रुपमा सञ्चालन हुँदै आएको फोहरमैला संकलन कार्य
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ (२०८२ फाल्गुन २१ गते, ने. सं. ११४६ चिल्लागा द्वितिया) १ दिन नियमित नहुने बेहोरा फोहर उत्पादक सबैमा जानकारी गराईन्छ ।
यस दिन आफूले उत्पादन गरेको फोहरमैला घर/ कम्पाउण्डमा सुरक्षित तवरले राख्नु हुन, जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनुरोध गर्दछौँ ।
वातावरण व्यवस्थापन विभाग स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0