
पोखरा ,भदौ ४ गते
वाइ–फाई नेपालले घरायसी प्रयोगकर्तालाई लक्षित गर्दै ‘होम सिरिज’ अन्तर्गत ८० देखि ३०० Mbps सम्मका पाँचवटा इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।प्रत्येक प्याकेजमा ZTE Dual Band Router समेत समावेश गरिएको कम्पनीले जनाएको छ। थप जानकारी तथा प्याकेजका लागि: वाइ–फाई नेपाल, शाखा कार्यालय वालिङ सम्पर्कका लागि
9704599187 र 9709061093 मा कल गर्न सक्नुहुनेछ। Wi-Fi Nepal- देशकै शीर्ष १० इन्टरनेट सेवा प्रदायकहरुमध्ये ८ औं स्थान प्राप्त गर्न सफल भएको थियो। जसले औद्योगिक प्रतिस्पर्धामा कम्पनीको स्थायित्व र विश्वसनीयता दर्शाउँछ। यस सफलता पछाडि समर्पित प्रविधि, सेवा नेटवर्कको विस्तार र ग्राहक सन्तुष्टि मुख्य भूमिका खेलिरहेका छन्। विस्तारै विकसित हुँदै आएको यो क्षेत्रले उच्च गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले लगातार सुधार गरिरहेको छ, जसले ग्राहकहरूको डिजिटल आवश्यकतालाई पूरा गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ। यसले ग्राहकहरूको विश्वसनीयता र अनुभूतिको महत्त्वलाई पुष्टि गर्दछ।

