
पोखरा ,फागुन ७ गते
दक्षिण कोरिया एयरोस्पेस रिसर्च इन्स्टिच्युट (KARI) का वैज्ञानिकहरूले सूर्यको किरणसँग अन्तरिक्ष यान चलाउने सौर्य पाल बनाएका छन्। जस्ले अन्तरिक्षा यानलाई इन्धन बिना नै अन्तरिक्षमा यात्रा गर्न सजिलो र परम्परागत इन्जिनको सट्टा सूर्यको प्रकाश प्रयोग गरेर काम गर्ने प्रविधिको परीक्षण गरेको जनाएको छ। सौर्य पाल एउटा ठूलो, पातलो पाना हो जसले सूर्यको फोटानहरू – प्रकाशका साना कणहरूबाट ऊर्जा लिने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

