
पोखरा ,असार ६ गते
नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले सिप मेलाका लागि काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ । मेलाको अवलोकन गर्दै उहाँले तेस्रो संस्करणमा विशेष क्षमता सहयोगी तालिम (स्पेशल एविलिटी सपोर्ट स्किल) का क्षेत्रमा काम गर्न इच्छुक रहेको बताउनुभएको हो । स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

