
काठमाडौँ ,जेठ २५ गते
पानीमा डुबेर हराएको व्यक्तिलाई खोज्ने र भेट्टाएर उद्धार गर्ने अवस्थाको कृत्रिम अभ्यास सम्पन्न गरेको छ ।
पानीमा डुवेको व्यक्तिको खोजी र उद्धारका लागि महानगर प्रहरी बलले आज कृतिम अभ्यास सम्पन्न गरेको छ । रानीपोखरीमा सम्पन्न अभ्यासमा डुङ्गामा यात्रा गर्दागर्दै पानीमा खसेका व्यक्ति हराएपछि खोजेर बाहिर निकालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

