
काठमाडौँ,जेठ ६ गते
डेङ्गी नियन्त्रणको थालनीमा विद्यालय स्तरीय विद्यार्थीहरुमा सचेतना कार्यक्रम सुरु ३२ सय विद्यार्थीहरुलाई सचेत बनाएर उहाँहरुलाई डेङ्गी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना अनुरुप कार्यक्रम थालिएको हो ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

