May be an image of text

पोखरा ,जेठ ७ गते

शिशुवा नेवा खल: पोखरा ३० को कलात्मक प्रवेशद्वार उद्घाटन गरिएको छ । प्रवेशद्वारको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो । नेवारी शैलीको कलात्मक प्रवेशद्वार भक्तपुरका इट्टाहरु प्रयोग गरी भक्तपुरबाटै कलाकारहरू बोलाएर निर्माण गरिएको हो ।स्रोत :पोखरा महानगरपालिकाका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0