
पोखरा ,जेठ ८ गते
मिति २०८२/०२/०६ गते, अ. २०:५० बजेको समयमा जिल्ला
काठमाडौं, काठमाडौं महानगरपालिका ३२ बालकुमारी स्थित सडक
खण्डमा चेकजाँचको क्रममा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी
टोलीले Vivo ३० थान, Samsung २५ थान, Oppo १७ थान,
Realme १६ थान, Redmi १३ थान, iPhone १३ थान, One
Plus १० थान, Motorola ६ थान, Nokia ३ थान र अन्य कम्पनीका
३५ थान गरी जम्मा १६८ थान अवैध मोबाइलहरू सहित तपसिलमा
उल्लिखित २ जना मानिसहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान
भइरहेको ।
पक्राउ परेका प्रतिवादीहरूः
१. जिल्ला नुवाकोट, विदुर नगरपालिका १३ घर भइ काठमाडौं बाफल
बस्ने वर्ष २४ को शंखर श्रेष्ठ
२. जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका २ बस्ने वर्ष २३ को कुशल
सिलपकार
मिति :
२०८२।०२।०७ गते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

