
पोखरा ,माघ २० गते
“खेलकुटको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्यका साथ पोखरा द्वारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित २४औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतिगोगिताको अन्तिम तयारि तीव्र रुपले अगाडी बढेको छ।”खेलकुदको विकासमा महकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने मूल उद्देश्य का साथ् २०८१ माघ २२ गतेदेखि फागुन ३ गते सम्म संचालन हुने यस प्रतियोगितामा ३ अन्तर्राष्ट्रिय टोली, ए-डिभिजन क्लबहरू, तथा आयोजक सहारा क्लब पोखरासहित १२ टोलीहर सहभागी हुनेभएंका छन।
प्रतियोगिताका लागि अनुमानित आम्दानी करिब रु १ करोड ५१ लाख,छ भने खर्च रकम रु १ करोड ४२ लाख २० हजार हुने अपेक्षा गरिएंको छ। र बचत हुने रकम रु. ८ लाख ८० हजार सहारा फुटबल एकेडेमीका छात्रहरूको शैक्षिक तथा खेलकुद विकासका लागि खर्च गरिने भएको विज्ञप्ति मा उल्ल्लेख गराइएको छ।विजेताले रु १२ लाख १ हजार, उपविजेताले रु. ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेभएछन्।
सहभागी क्लबहरू अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब,एनआरटी फुटबल क्लब, नेपाल पुलिस क्लब,Thunderbolt North United च्लुब, श्री स्टार फुटबल क्लब,API Power चर्च ब्वाइज युनाइटेड क्लब एपीएफ फुटवल क्लब, Black Bull FC, उन्नेकिस्तान, मछिन्द्र फुटबल क्लब,संकटा फुटबल स्तर, ब्रिगेड ब्याइन क्लन, युके र आयोजक सहारा क्लब पोखरा ले प्रतियोगीको रुपमा रहने भएका छन। २४ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लब पोखरा द्वारा सञ्चालित सूर्य बहादुर के सी स्मृति सहारा फुटबल एकेडेमी मा खर्च गरिनेछ उद्देश्य राखिएको छ।

