
काठमाडौँ, फागुन २७ गते
एग्रो पुलिङ्’ कार्यक्रमबाट काठमाडौँसँग सम्बन्ध गाँसिने सम्भावना भएपछि डोल्पाका स्थानीय तह उत्साहित
महानगरपालिकाकाले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ् कार्यक्रमका विषयमा छलफल गर्दै उहाँहरुले विभिन्न जातका जडिबुटी, फापरलगाएत खाद्यान्न, सिमीलगायत गेडागुडी, आलुलगाएत तरकारी, दूध, मासुलगाएत पशुजन्य उत्पादन, ऊन, पश्मिनालगाएत लत्ताकपडा काठमाडौँलाई दिन सकिने बताउनुभएको छ ।
‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

