काठमाडौँ, चैत्र २ गते

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दै पेट्रोल र डिजेलको मूल्य घटाएको छ। राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार, पेट्रोल प्रतिलिटर ५ रुपैयाँले घटेर १६३ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घट्दै १५१ रुपैयाँ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
