
काठमाडौँ, चैत्र २१ गते
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन स्रोत केन्द्र सञ्चालन सम्बन्धी समन्वय बैठक बसेर केन्द्र उद्घाटन गरिएको हो । कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको संयुक्त कार्यक्रम हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

