
काठमाण्डौं, चैत्र २३ गते
चैते दशैंको पावन अवसरमा आज यस काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मौलो पूजा सु-सम्पन्न भयो। पूजामा सहभागी सम्पुर्ण प्रहरी कर्मचारीहरुले टीका तथा प्रसाद ग्रहण गर्नुका साथै शुभकामना आदान प्रदान गर्नु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

