पोखरा , बैशाख ८ गते
गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूदारा ‘गण्डकी प्रदेश आयोजना बैङ्क” को उद्घाटन भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग पोखराको आयोजनामा पोखरामा शुभारम्भ भएको आ. ब २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा केन्द्रित कार्यक्रममा प्रदेश र स्थानिय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0