काठमाडौँ ,बैसाख १२ गते
४ तहको पेटीमाथि निर्माण भएको मन्दिरको मुख्य द्वार पश्चिम फर्किएको छ । निर्माणका समयमा यो तले शैलीको थियो । वि. सं १९९० साल (सन् १९३४) को भूकम्पमा भत्किनु अघिसम्म पनि यो तीनतलाको तले शैलीकै थियो । भूकम्पले भत्किएको मन्दिर पुननिर्माण गर्ने क्रममा शैली परिवर्तन गरेर तले शैलीको तल्लो तला कायम राखेर त्यसमाथि गुम्बज शैली थपिएको थियो ।
२०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिरको वास्तु गुम्बज शैलीबाट मौलिक तले शैलीमा अहिले पुननिर्माण भइरहेको हो ।काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan city  स्रोत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0