
काठमाडौँ, बैसाख १३ गते
जल तथा मौसम विज्ञान विभागले तातो हावाको लहर आज सम्म संभावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ। तातो हावाको लहर सम्बन्धी बुलेटिन-२ जारी गरेको छ । बुलेटिन तलको लिंकमा हेर्न सक्नुहुनेछ। सतर्कता अपनाउनुहोस् र स्वस्थ रहनुहोस्।स्रोत: National Disaster Risk Reduction & Management Authority https://dhm.gov.np/mfd/#/weather/pages/special-weather/11026
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

