
काठमाडौँ ,बैसाख १६ गते
हिजो राती अबेरसम्म नेपाल शिक्षा महासङ्घका प्रतिनिधि र शिक्षामन्त्री सहित मन्त्रालयका प्रतिनिधि बीच विभिन्न विषयमा लामो छलफल चलेको तर निष्कर्षमा पुग्न नसकेको खबर छ।
छलफलपछि बोल्दै शिक्षामन्त्री रघुजी पन्तले वार्ता भने सकारात्मक रहेको भन्दै चाँडै पुनवार्ता बसेर सहमति गर्ने बताएका छन् ।
उता सरकार र आन्दोलनरत शिक्षकहरूबीच बुधबारसम्म सहमति हुने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1