काठमाडौँ,बैसाख २६ गते

सर्वोच्च अदालतले कानून दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री लगायतका विशिष्ट पदाधिकारीहरूको समुपस्थिति रहेको थियो।स्रोत :PMO Nepal 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0