काठमाडौँ, बैसाख २८ गते
बहिरा अपाङ्गता भएका १० जनालाई बेकरी, वारिस्ता र हस्पिटालिटी तालिम
काठमाडौँ महानगरपालिकाले बहिरा अपाङ्ता भएका १० जनालाई बारिस्ता, वेकरी बनाउने र हस्पिटालिटी सम्बन्धी ९० दिनको तालिम प्रदान गरेको छ । सामाजिक विकास विभागले आयोजना गरेको तालिम २०८१ माघ १३ गते थालिएको थियो । २०८२ बैशाख २५ गतेसम्म सञ्चालन भएको तालिमअन्तर्गत लाजिम्पाटको कोथिना मिठो छ तालिम केन्द्रमा बारिस्ता र वेकरी प्रशिक्षण दिइएको थियो । यस्तै ठमेलको होटल आर्टमा गराइएको थियो ।स्रोत :काठमाडौँ महानगरपालिका 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0