
पोखरा ,श्रावण ४ गते
संयुक्त ट्रेड युनियन संजाल कास्की / गण्डकी प्रदेश ले मुख्यमन्त्री तथा मन्त्री परिषद लाइ सरूवा मापदण्ड मा सुझाब प्रदान गरेको छ।
संयुक्त ट्रेड युनियन संजाल कास्की / गण्डकी प्रदेशको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सचिब डा खगेन्द्र प्रसाद सुबेदीज्यूज्यूलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका श्रीमान सचिबज्यूहरू बाबुराम गौतमज्यू/ रामजी दनैअज्यू/ केशब ढकाल ज्यू/ ध्रुब गिरीज्यूको उपस्थितिमा सरूवा मापदण्ड मा सुझाब प्रदान गरेको छ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

