
पोखरा ,श्रावण ११ गते
पोखरा महानगरपलिका वडा नं १३ मा डेंगु चेक जाँच श्रावण महिना देखि पुन: शुचारु गरिएको र अहिले सम्म वडा मा आइ जाँच गरेकाहरुमा कुनै पोजेटिभ नदेखिएको शहरी स्वास्थ केन्द्र प्रमुख राधा गरंजा ले riseofworld.com अनलाइन लाइ बताउनु भएको छ।
सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आउनुहुने लाभ ग्राहिलाइ विशेषज्ञ चिकित्सक द्दारा निशुल्क स्वास्थ परिक्षण एवं औषधि वितरण कार्यक्रम श्रावण ५ गतेदेखि भदौ ३१ गतेसम्म गरिने प्रमुख राधा गरंजा ले बताउनु भएको छ।
५ जना महिला स्वास्थ्य स्वयमसेविका मार्फत जोखिम भएका ब्यक्ति हरुका घरमा गइ निशुल्क रुपमा सुगर , प्रेसर, तथा धूम्रपान , मधपान र नसर्ने रोग बारेको जाँच तथा न्यूनीकरण सम्बन्धको परामर्श दिदै आइरहनुभएको बताउनु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1

