
काठमाडौँ ,कार्तिक २२ गते
सन् २०२६ (हज १४४७) को हजमा साउदी अरब सरकारचाट नेपाललाई प्राप्त १२०० कोटामा हज गर्नका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीहरूलाई आवेदन दिन मिति २०८२ भाद्र ६ गते एवम् २०८२ असोज २१ गतेको गोरखापत्रमा प्रकाशित सूचना बमोजिम आह्वान गरिएकोमा आवेदन दिने म्याद यहि मिति २०८२ कार्तिक २० गते समाप्त भएकोले र साउदी अरब’ सरकारबाट नेपालका लागि प्राप्न १२०० जनाको कोटा हाल सम्म पुरा नभएकाले छुट भएका इच्छुक आवेदकहरूलाई मिति २०८२ मंसिर ०५ गते सम्म (१५ दिनका लागि आवेदन गर्न पुनः म्याद थप गरेको नेपाल हज हज समिति सिंहदरबार, काठमाडौं ले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

