काठमाडौँ ,फागुन १६ गते
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल बिकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारीहरुको दैनिक हाजिरीको व्यवस्थापनको काम गरिरहेको छ ।
२०८२ चैत्र १ देखि विद्यालयहरुमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आवद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा मात्र पठाइनेछ ।
एकीकृत डिजिटल हाजिरी प्रणाली
८३ वटा विद्यालय
प्रणाली जडान र नाम प्रविष्टि
📒 मिति र समय
२०८२ जेठ १६ गते मध्यान्ह १२:०२
⌨️ प्रविष्ट संख्या ३७ हजार ४८२ जना
स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0