पोखरा ,चैत्र २५ गते

नेपालका लागि स्विट्जरल्याण्डका राजदूत महामहिम डा. डेनियल मेउलीले आज मन्त्रालयमा परराष्ट्रमन्त्री महामहिम श्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभयो।
राजदूत मेउलीले स्विस कन्फेडेरेसनका संघीय काउन्सिलर (विदेशमन्त्री) महामहिम श्री इग्नाजियो क्यासिसको नेपालको परराष्ट्रमन्त्रीको रूपमा नियुक्त भएकोमा माननीय परराष्ट्रमन्त्रीलाई शुभकामना व्यक्त गर्नुभयो।
भेटघाटको क्रममा उनीहरूले नेपाल र स्विट्जरल्याण्डबीचको लामो समयदेखिको मित्रता र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा विचार आदानप्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0