
काठमाडौँ,फागुन १९ गते
काठमाडौँ महानगरपालिका अनतर्गत प्रारम्भिक बाल विकास केन्द्र र ५ वर्षका (४८ देखि ६० महिनासम्मा) बालबालिकामा हुनु पर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न बालबालिकाको स्तर पहिचान तथा उपचारात्मक रणनीतिमा तालिम केन्द्रीत थियो । यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सुक्ष्म शिक्षण समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

