सचेतना मुलक कार्यक्रम सम्पन्न

  • ख-
  • ख
  • ख+

पोखरा,फागुन २१ गते

Kathmandu Fintek को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ०६ लेकसाइड स्थित लेनमार्क होटेलमा नेपाल राष्ट्र बैंक तथा कास्की जिल्ला अन्तर्गत रहेका विभिन्न बैंकका पदाधिकारीहरूलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले Digital Banking And combating cyber Fraud का बारेमा कास्की जिल्लाको अवस्था र जिल्ला प्रहरी कार्यालय कास्कीमा आउने निवेदन, ठगि गर्ने माध्यम, ठगिमा पर्ने लक्षित वर्ग र जिल्ला प्रहरी कार्यालयले गर्ने काम कारवाहिका वारेमा जानकारी सहित प्रशिक्षण प्रदान गर्नु भएको ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार