फागुन २४ कोहलपुर ।
आज मिति २०८१/११/२४ गते “सबै महिला तथा बालिकाको लागी : अधिकार,समानता र सशक्तिकरण” भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिकाको आयोजनामा प्रभातफेरी र्याली कार्यक्रम लुम्बिनी प्रदेशका प्रदेश सभा समानुपातिक सदस्य माननिय सन्जु कुमारी चौधरी ज्युको प्रमुख आतिथ्यतामा कोहलपुरको चौराहा देखी साझा चोक हुँदै नगर विकासको खुल्ला मञ्चमा एक औपचारीक कार्यक्रमका बिच नेपाल प्रहरी, जनप्रतिनिधिहरु, स्थानिय भद्र भलादमी, पत्रकार, विद्यार्थी गरी जम्मा अन्दाजी ५०० जना सर्वसाधरण समेतको उपस्थितमा ११५ औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0