पोखरा महानगरपालिका,सरोकारवालाहरू बिचको छलफलले कोटीहोम सञ्चालनका लागि वैकल्पिक स्थानको खोजी गर्ने समझदारी

  • ख-
  • ख
  • ख+

पोखरा , फागुन २६ गते

पोखरा महानगरपालिका, कोटीहोम सञ्चालक र सरोकारवालाहरू बिचको छलफलले कोटीहोम सञ्चालनका लागि वैकल्पिक स्थानको खोजी गर्ने समझदारी गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार महानगरपालिकाको मङ्गलवार बस्ने कार्यपालिकाको ४३ औँ बैठकले सम्भावित वैकल्पिक स्थानको विषयमा छलफल गरी निर्णय गर्नेछ ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार